'एक मान्ठ एक देउता' पुस्तक लोकार्पण

'एक मान्ठ एक देउता' पुस्तक लोकार्पण

Organized by Bookhill

Details

शिवराज शाहीको कथा सङ्ग्रह एक मान्ठ एक देउता को लोकार्पण समारोहमा यहाँलाई हार्दिक निमन्त्रणा गर्दछौँ।

मिति : २०८३ साउन ९ गते, शनिबार
समय : दिउँसो ३:०० बजे
स्थान : पारिजात कक्ष, नेपाल प्रज्ञा प्रतिष्ठान

वक्ता :
- नयनराज पाण्डे
- माधव चौलागाईं
- सुरक्षा पन्त

Location

Location map for 'एक मान्ठ एक देउता' पुस्तक लोकार्पण